Author: सदाम हुसैन

झलनाथ लक्षित माधव नेपालको टिप्पणी : ‘ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि’

सर्लाह, २३ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाल लक्षित कडा टिप्पणी गरेका छन् ।पार्टीको विरुद्धमा बोल्ने र नेकपा एमालेबाट विद्रोहको औचित्य पुष्टि भएन…

बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने

सर्लाही, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । एमाले र काँग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार साउन २७…

छुट्टाछुट्टै ५ वटा स्थलगत अध्ययन प्रतिवेदन संसदीय समितिमा पेस

सर्लाही, २३ साउन । देशका विभिन्न जिल्ला पुगेर उद्योगहरूको स्थलगत अध्ययन गरी तयार छुट्टाछुट्टै ५ वटा प्रतिवेदन संसदीय समितिमा पेस भएको छ ।शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र…

सरकारले सोध्यो कान्छारामसहित दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण

सर्लाही, २३ साउन । कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि सरकारले सात दिने स्पष्टीकरण मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरुमा…

हाम्रो फरक मत पार्टी विभाजनका लागि होइन: राप्रपा महामन्त्री जबरा

सर्लाही, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूरुकोे फरक मत पार्टी विभाजनको लागि नभएको बताएका छन् । उनले पार्टी विभाजन गर्ने मनस्थितिले नभई…

ब्राउनसुगर पुर्याउन आएका २ भारतीय विराटनगरबाट पक्राउ

सर्लाही, २३ साउन । भारतबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका- १५ रानीको जानकी मन्दिर…

सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु

सर्लाही, २३ साउन । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी…

म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा, २० प्रतिशतसम्म प्रतिफल

सर्लाही, २३ साउन । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १७ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश २० प्रतिशतसम्म छ ।…

जनमत पार्टीबाट निकालिए निलम्बित उपाध्यक्ष साह

सर्लाही, २३ साउन । जनमत पार्टीले निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ । यसअघि ६ महिनाका लागि निलम्बनमा परेका ई. साहलाई जनमतले साधारण सदस्यसमेत नरहने…

तुर्कमेनिस्तानबाट बिदा भए प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

सर्लाही, २३ साउन । तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशका लागि प्रस्थान गरेका छन् । उनको सचिवालयका अनुसार तुर्कमेनिस्ताको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा…