विदेशस्थित नेपाली नियोगको घरभाडा वर्षकै १ अर्ब ३९ करोड
सर्लाही, ०२ भदाै । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले विदेशस्थित नेपाली नियोगका आफ्नै जग्गामा दूतावास तथा आवासीय भवन निर्माण गरी घरभाडामा हुने खर्च घटाउने योजना अघि बढाएको बताएका छन् । प्रतिनिधिसभामा…
