Author: सदाम हुसैन

सुशासनको ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भयो : मन्त्री घिसिङ

सर्लाही, १० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस…

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार

सर्लाही, १० मंसिर । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क…

खाना खाएपछि अलैँची किन चपाइन्छ ?

सर्लाही, १० मंसिर । खाना खाएपछि अलैँची खानु लामो समयदेखि चलिआएको परम्परा हो । धेरै मानिस यसलाई केवल स्वाद वा बानी मान्छन् । तर यो सानो हरियो अलैँची स्वास्थ्यका लागि…

डिभोर्स माग्दै सेलिना जेट्लीले हालिन्

सर्लाही । बलिउड अभिनेत्री सेलिना जेटली यतिवेला विभिन्न चुनौती सामना गरिरहेकी छन् । खासगरी उनी पारिवारिक समस्याले घेरिएकी छन् । उनका दाजु अवकाशप्राप्त मेजर विक्रान्त कुमार जेटली एक वर्षभन्दा लामो…

देशभर दैनिक ६० महिला हिंसाको सिकार

सर्लाही, १० मंसिर । विगतका २५ नोभेम्बरझैँ मंगलबार बिहान पनि देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने तयारी चल्दै थियो । प्रहरी तथ्यांक केलाउँदा महिला हत्या र हिंसाका घटना कहालीलाग्दो…

झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम

सर्लाही, १० मंसिर । जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई…

जेन जेड आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

सर्लाही, १० मंसिर । जेन जेड आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा…

लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भयो : मन्त्री घिसिङ 

सर्लाही, १० मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको उल्लेख गरेका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस…

९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

सर्लाही, १० मंसिर । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर…

शेख हसिनाको अवामी लिगद्वारा बंगलादेशमा विरोध प्रदर्शन गर्ने घोषणा

सर्लाही, १० मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको छ । इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले १७ नोभेम्बरमा ७८ वर्षीया पूर्व प्रधानमन्त्री…