श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर, प्रभावित समुदायलाई न्याय दिन माग
सर्लाही, १४ असोज । भोटेकोशी बाढी आएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना हुने…
