नेपाल–भारत सुरक्षा समन्वय बैठकमा २४ सै घण्टा सीमामा गस्ती गर्ने नेपालको प्रस्ताव
सर्लाही, २७ कार्त्तिक । नेपाल र भारतबिच सुरक्षा समन्वय बैठक बुधबारदेखि नयाँदिल्लीमा सुरु भएको छ । बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा…
