प्रचण्डको हस्तक्षेपले मधेशका सांसद् वाक्क, यस्तो छ विद्रोहको कारण
सर्लाही, २३ कार्त्तिक । मधेश प्रदेश सभाको शनिबाराको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुँदा माओवादीका दुई प्रदेश सांसदले दलको ह्वीप तोडे । प्रदेश सांसद रहबर अंसारी र…
