कानुन निर्माणको विसङ्गति : निजामती विधेयकका ७१ ठाउँमा ‘तोकिए बमोजिम’
सर्लाही, ०३ भदौ । सिद्धान्तत: संसद्ले कानुन बनाउँछ । व्यवहारत: सरकारले विधेयक ल्याउँछ, संसद्ले पास गर्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रुपान्तरित हुन्छ । सरकारले ल्याएको विधेयक पास गर्दा समेत…
