Author: सदाम हुसैन

सर्लाहीमा दाहसंस्कारपछि नुहाउने क्रममा खोलाले बगाउँदा वृद्ध बेपत्ता

सर्लाही, १२ असाेज । सर्लाहीको गोडैता नगरपालिका-१ बहादुरपुरका ७० वर्षीय छित्नु साह दाहसंस्कार सकेर खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज (सोमबार) दिउँसो मलामी गएका साह…

विपद्बारे काम गर्न गठित संसदीय विशेष समितिको सभापतिको निर्वाचन असोज १४ गते

सर्लाही, १२ असोज । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन असोज १४ गते हुने भएको छ । आज बसेको प्रतिनिधि सभाको…

जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहन : मन्त्री मेहता

सर्लाही, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी छन् । सोमबार प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार…

चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

सर्लाही, १२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिवद्धता जनाएको छ । सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद…

चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

सर्लाही, १२ असोज । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले मागे थप सुरक्षा, छोराले दिए निवेदन

सर्लाही, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र आफ्नो परिवारको सुरक्षामा थप व्यवस्था गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । जबराको तर्फबाट उनका छोरा सचीन्द्र शमशेर जबराले काठमाडौं उपत्यका…

विद्युत महसुलको भ्याट तत्काल फिर्ता लिन महासंघको माग, लागत बढाएको भनाइ

सर्लाही, १२ असोज । नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको भ्याटले उत्पादन लागत बढेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । विद्युत् औद्योगिक उत्पादन,…

रास्वपा सांसदको उजुरीका आधारमा फेरि पक्राउ परे दुर्गा प्रसाईं

सर्लाही, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । प्रसाईंलाई साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो…

पूर्वप्रधानन्यायाधीश पक्राउबारे सांसद महर- राज्य आतंकको बर्बर नमुना देखाइयो

सर्लाही, १२ असोज । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकारले पूर्वप्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरलाई मध्यरातमा ‘गुण्डागर्दी’ शैलीमा पक्राउ गरिएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले राज्य आतंकको…

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

सर्लाही, १२ असोज । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रूपमा बग्न थालेको छ । नदी थुनिएर बनेको…