मनसुनजन्य विपत्बाट देशका विभिन्न राजमार्ग अवरुद्ध
सर्लाही, १२ असोज । गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार…
Satya Prawah Khabar
सर्लाही, १२ असोज । गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार…
सर्लाही, १२ असोज । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण मधेश प्रदेशका आठ वटै जिल्लामा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण विभिन्न जिल्लामा घर तथा गोठ भत्किएका…
सर्लाही, १२ असोज । फर्पुबाट मन्थली आउँदै गरेको सुमो रामेछापको गोकुलगंगा गाउँपालिका छतिउने लहर्नीमा दुर्घटना भएको छ । आज बिहान ६६२३ नम्बरको सुमो ब्रेक फेल भई सडकबाट खोल्सामा खसेको थियो…
सर्लाही, १२ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४२२.५ ग्राम सुनको अर्धठोसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मुम्बईबाट इन्डिगो एयरबाट काठमाडौं ओर्लिएका दिल्लीस्थित हवेली आजम खान जामा…
सर्लाही, १२ असाेज । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले…
सर्लाही, १२ असाेज । देशभर आज दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी भू–भागका थोरै स्थानमा…
सर्लाही, १२ असाेज । मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन खरिदमा रोक लगाएको अवस्थामा मुख्यमन्त्री कार्यालयका लागि करिब ३ करोड ५० लाख रुपैयाँको विलासी गाडी खरिद प्रक्रिया अघि…
सर्लाही, १२ असाेज । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, जनकपुरधामले मधेश प्रदेशका विभिन्न जिल्लामा सडक निर्माण, स्तरोन्नति तथा मर्मतसम्भारका लागि चारवटा ठेक्का आह्वान गरेको छ । कार्यालयले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र…
सर्लाही, १२ असाेज । मधेश प्रदेशमा पछिल्ला सात वर्षमा स्वास्थ्य सामग्री तथा उपकरण खरिदका क्रममा ठूलो रकम अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न प्रदेश सरकारले प्रक्रिया थालेको छ ।…
सर्लाही, १२ असाेज । फाइबर चुँडिएपछि तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट…