Author: सदाम हुसैन

बाढीपहिरोले अवरुद्ध सडक आजदेखि क्रमशः खुलाउने तयारी

सर्लाही, १२ असाेज । बाढीपहिरोका कारण ५ दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सडकखण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ । पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भैरहेको छ…

सर्लाहीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

सर्लाही, ११ असोज । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका –५, पडरियामा आइतबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पडरिया गाउँ बस्ने नन्टुन पासवानका छोरा १३ वर्षीय आयुष पासवानको…

बाढीले ४८३ मेगावाट बिजुली उत्पादन बन्द

सर्लाही, ११ असाेज । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति…

देउवा समूहले सञ्चालनमा ल्यायो छुट्टै वेबसाइट

सर्लाही, ११ असाेज । अलग्गै महाधिवेशन गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको नाममा अलग्गै वेबसाइट सञ्चालनमा ल्याएको छ । देउवा समूहले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ…

मधेशमा तीन महिनामै २७ करोड ८५ लाखको अवैध सामान बरामद

सर्लाही, ११ असाेज । मधेश प्रदेशमा सीमा सुरक्षासँगै अवैध चोरी–तस्करी नियन्त्रणलाई तीव्र बनाएको सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा करिब २७ करोड ८५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद…

देशभरका ६ वटा खोला नदीको जलसतह खतराको तहमाथि

सर्लाही, ११ असाेज । लगातारको वर्षाले सातवटा खोला नदीको जलसहत खतराको तह पार भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार म्याग्दीको मंगलघाटमा म्याग्दीखोला, पर्वतको मोदी बेनीमा कालीगण्डकी, लमजुङको गरमबेसीमा चेपे…

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

सर्लाही, ११ असाेज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका- ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका…

नागढुंगा-मुग्लिन सडक खण्ड : १० ठाउँमा पहिरो, सडक अवरुद्ध

सर्लाही, ११ असाेज । नागढुंगा-मुग्लिन सडक खण्डको विभिन्न १० ठाउँमा पहिरो गएको छ । नागढुंगा-मुग्लिन सडक आयोजनाका अनुसार आइतबार बिहान १० बजेसम्म यो सडक खण्डको १० ठाउँमा पहिरो गएको छ…

न्यूनचापीय क्षेत्र कमजोर हुँदै

सर्लाही, ११ असाेज । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमश: घट्दै जाने मौसमविद्ले बताएका छन् । यद्यपि आज दिउँसो देशका विभिन्न…