Author: सदाम हुसैन

सर्लाहीमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मन्सुरको मृत्यु

सर्लाही, २७ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा मङ्गलबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय इद मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका…

मधेसमा रणनीतिक आयोजनाहरूको निर्माण तीव्र, उच्च प्राथमिकतामा प्रसारणलाइन र सबस्टेसन

सर्लाही, २७ साउन । मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौतीलाई सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च प्राथमिकताका साथ…

साउन १४ को प्रदर्शनमा गोलबजारमा ७४ करोडभन्दा बढीको क्षति

सर्लाही, २७ साउन । सिरहाको गोलबजार क्षेत्रमा गत साउन १४ गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान…

दुई सचिवले दिए राजीनामा

सर्लाही, २७ साउन । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । मन्त्रिपरिषदले राजीनामा स्वीकृत…

सुनसरी र सिरहा घटनाका चारैजना शहीद घोषणा

सर्लाही, २७ साउन । सुनसरी र सिरहामा भएका घटनामा ज्यान गुमाएका चार जनालाई नेपाल सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरी र सिरहाका घटनामा…

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

सर्लाही, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा फोनिजले साउन २५ देखि २७ गतेसम्म तीनदिने ‘अन्तर्राष्ट्रिय मातृभाषा…

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

सर्लाही, २७ साउन । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी…

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही

सर्लाही, २७ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक…

सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड

सर्लाही, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन् ।…

नयाँ प्रधानमन्त्री आए पनि तीन दिनमा हुने कामका लागि तीन महिना धाउनुपरेको छ : आशिका तामाङ

सर्लाही, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकार परिवर्तन भए पनि मन्त्रालयको कार्यशैलीमा परिवर्तन नआउँदा धेरै समय खेर जाने गरेको गुनासो गरेका छन् । मंगलबारको…