Author: सदाम हुसैन

बिहान नुहाउनु राम्रो कि बेलुका ?

सर्लाही । कोही बिहान नुहाउन रुचाउँछन् भने कोही साँझ नुहाउन रुचाउँछन् । तर स्वास्थ्यका लागि कुन समय उत्तम हुन्छ ? यसबारे मानिसहरूको फरक–फरक विचार छ । बिहान वा बेलुका नुहाउँदा…

पेरुमा पनि सुरु भयो जेन-जी प्रदर्शन

काठमाडौँ ,०६ असोज । यो प्रदर्शन ‘जेनेरेसन जी’ युवा समूहले आयोजना गरेका हुन् । उनीहरूले संगठित अपराध, सार्वजनिक पदमा भइरहेको भ्रष्टाचार र हालै लागू गरिएको पेन्सन कोषसम्बन्धी कानुनी व्यवस्थाविरुद्ध आवाज…

नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर

सर्लाही, ०६ असोज । नेपाल टेलिकमले नेपालीहरूको महान पर्व दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेकाे छ। टेलकमले सूचना जारी गर्दै यस वर्षको ‘दसैँ-तिहार-छठ…

काटिने भनेको २० प्रतिशत दरबन्दी सेवाग्राहीको चाप रहने निकायमा गाभिने 

सर्लाही, ०६ असोज । नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयबाट काटिने २० प्रतिशत दरबन्दी सेवाग्राहीको चाप रहने निकायमा गाभिने भएको छ । कर्मचारी अभावकै कारण सेवा प्रवाहमा देखिएको ढिलासुस्ती…

मधेशमा जेन-जी आन्दोलनमा प्रहरी कार्यालयमा ११ करोडको क्षति

सर्लाही, ०६ असोज । जेन-जी आन्दोलनको क्रममा प्रदेशका विभिन्न प्रहरी युनिटहरूमा व्यापक आगजनी र तोडफोड हुँदा करीब ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ  । मधेश प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक…

सर्लाहीमा झुट्टा विवरणका आधारमा नागरिकता जारी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सर्लाही, ०६ असोज । सर्लाहीको पर्सा गाउँपालिकाका एक जना वडाध्यक्षलाई नागरिकतासम्बन्धी कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना व्यक्तिलाई झुठो वतन तथा झुठो विवरण पेश गरी नागरिकता प्राप्त गर्न…

सर्लाहीमा ट्रक र पिकअप ठोक्कियो, चालक घाइते

सर्लाही, ०६ असोज । सर्लाहीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् । लालबन्दी नगरपालिका –१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख…

नेपाल-भारतका निर्माताको सहकार्यमा फिल्म ‘मोनालिसा’ बन्ने

सर्लाही, ०६ असोज । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण…

सुशील श्रेष्ठ स्टारर ‘परिवर्तन’ ९ माघदेखि

सर्लाही, ०६ असोज । सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘परिवर्तन’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ९ माघदेखि रिलिज हुने जनाइएको छ । निर्माताले रिलिज मिति घोषणा गर्दै…

आजपाले अघि सार्‍यो संविधानमा १६ बुँदे संशोधन प्रस्ताव

सर्लाही, ०६ असोज । आम जनता पार्टी (आजपा)ले संविधानमा १६ बुँदे संशोधन प्रस्ताव अघि सारेको छ । आजपाको काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष आजपाका अध्यक्ष प्रभु साहले आम जनताद्धारा…