भोलि मन्त्रिपरिषद् विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
सर्लाही, २८ भदाै । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ ।…
