Author: सदाम हुसैन

गिरेको छैन निजी क्षेत्रको मनोबल, नयाँ प्रणालीमा नयाँ शक्ति लिएर उठ्ने प्रण

सर्लाही, २८ भदाै । ‘केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो, तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो बिहानीसँगै देश सकारात्मक…

शिक्षा क्षेत्र सुधार हुने एनप्याब्सनको विश्वास

सर्लाही, २८ भदाै । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिँदै शिक्षा क्षेत्रमा सुधारको अपेक्षा गरेको जनाएको…

जेनजी प्रदर्शनको क्रममा मृत्यु हुने ३५ युवा (नामावलीसहित)

सर्लाही, २८ भदाै । नयाँ पुस्ताका युवा (जेनजी) प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीको तंथ्याक अनुसार पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो ।…

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

सर्लाही, २८ भदाै । पाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा माथि भएको हातपात गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन् । गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास…

चिनियाँ वैज्ञानिकले बनाए बोन ग्लू, अब भाँच्चिएको हड्डी क्षणभरमै जोडिने

सर्लाही, २८ भदाै । चीनका वैज्ञानिकहरुले एउटा क्रान्तिकारी खोज गरेका छन् । उनीहरुले विश्वमै पहिलोपटक हड्डी जोड्ने ग्लू अर्थात् बोन ग्लू तयार पारेका छन् । यो ग्लूले भाँच्चिएको हड्डीलाई २/३…

प्रधानमन्त्री दुई कार्यकाल मात्रै राखेको भए यो अवस्था आउने थिएन : विश्वप्रकाश

सर्लाही, २८ भदाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो प्रस्तावमा सभापतिलाई सहमत गराउन नसकेको बताएका छन् । शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री लगायतको पदावधि कतिपटकका लागि हुने निश्चित गरेर…

कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

सर्लाही, २८ भदाै । नेपाली कांग्रेसले जेनजीले इच्छाएको व्यक्ति पूर्व प्रधानन्यायधीस सुशीला कार्कीलाई संविधान अनुसार प्रधानमन्त्री बनाउने विकल्प राष्ट्रपति रामचन्द्र पौडेललाई सुनाएको थियो । संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधानले…

जितिया व्रतको नहायखायका क्रममा १० वर्षीया बालिका वेपत्ता

सर्लाही, २८ भदाै । रौतहटको गौर नगरपालिका–६ की १० वर्षीया अमृता साह जितिया पर्वको नहायखायका लागि नदीमा स्नान गर्ने क्रममा वेपत्ता भएकी छन् । लाल बकैया नदीमा व्रतालुसँगै नुहाउन गएकी…

अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन

सर्लाही, २८ भदाै । जेनजीको भदौ २४ गते आन्दोलन चर्किंदा मधेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन् । उनले त्यसदिन विषम परिस्थितिमा कसैको…

आगजनी र लुटपाट गरिएको धरान भाटभटेनीभित्र ३ जनाको शव भेटियो

सर्लाही, २७ भदाै । धरानमा रहेको भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ । जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले बताएको छ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले…