आगजनी, लुटपाटको तस्बिर, भिडियो उपलब्ध गराउन प्रहरीको आग्रह
सर्लाही, २७ भदाै । नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाल प्रहरीले शुक्रबार…
