सेक्युरिटी र आउटसोर्सिङमा ७० हजार श्रमिक, सुविधा कार्यान्वयनमा चुनौती
सर्लाही, १५ भदाै । नेपालमा सुरक्षा (सेक्युरिटी) र आउटसोर्सिङ क्षेत्रमा ७० हजारभन्दा बढी श्रमिक कार्यरत छन् । तर, उनीहरूले पाउनुपर्ने सेवा सुविधा कार्यान्वयनमा भनै चुनौती कायम छ । श्रम तथा…
