निकिताको आग्रह- बैंक जमानत लिएर जेलबाहिरबाटै मुद्दा लड्न पाउँ
सर्लाही, ०९ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले श्रीमानलाई बिगो रकम लिएर जेलबाहिरबाटै मुद्दा लड्ने सुविधान उपलब्ध गराउन माग गरेकी छिन् ।…
