भूमि विधेयक पास भए मधेश स्थायी मरुभूमिमा परिणत हुनेछ: हृदयेश त्रिपाठी
सर्लाही, ०८ भदाै । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भूमि विधेयकको पारितिले मधेशलाई स्थायी मरुभूमीकरणमा परिणत गर्ने दाबी गरेका छन् । उनले उक्त विधेयकको प्रभावले मधेशको भूमि संकटलाई अझ…
