Author: सदाम हुसैन

अर्थतन्त्रसँग सम्बन्धित बजेटका २५ प्रतिशत बुँदामात्र पूर्ण कार्यान्वयन

सर्लाही, ०१ भदाै । गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रसँग सम्बन्धित २५ प्रतिशत बुँदामात्र पूर्ण कार्यान्वयन भएको पाइएको छ । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा…

आमा–बुबामध्ये एक जनाको नाम राखेर नागरिकता पाइने

सर्लाही, ०२ भदाै। आमालाई वंशको अधिकार दिने गरी ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ संसदीय विषयगत समितिबाट पास भएको छ । आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको नागरिकता…

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

एजेन्सी, १ भदौ । रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू शुरू भइसकेको स्थानीय सञ्चारमाध्यमलाई…

२०४७ सम्ममा विकसित एवम आत्मनिर्भर भारत बनाउने मोदीको घोषणा

एजेन्सी, ०२ भदाै । प्रधानमन्त्री नरेन्द्र मोदीले २०४७ सम्ममा विकसित भारत बनाउने घोषणा गर्दै त्यसका लागि कार्यदलको बनाउने बताएका छन् । नयाँ पुस्ताको सुधारहरू सञ्चालन गर्न समर्पित कार्यदल गठनको घोषणा…

शरीरका यी भागको दुखाइ हुन सक्छ ठुलो समस्याको संकेत

सर्लाही । शरीरले कहिलेकाहीँ स–साना संकेत गरेर ठुला रोगबारे चेतावनी दिन्छ। यसमा शरीरका केही भागको दुखाइ हुन्छ । सामान्य लाग्ने केही दुखाइ वास्तवमा गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छन् ।…

मनतातो पानी पिउनुका ५ अद्भुत फाइदा

सर्लाही । मानिसहरू स्वस्थ रहन नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । कोही जिम जान्छन् र कसरत गर्छन्, कोही तिनीहरूले आफ्नो आहार परिवर्तन गर्छन् । यदि तपाईं राम्रो स्वास्थ्य चाहनुहुन्छ भने, तपाईं हरेक…

बैंकिङ कसुरमा गुण्डा नाइके राजु गोर्खाली पक्राउ

सर्लाही, ०१ भदाै । गुण्डा नाइकेको रूपमा चिनिएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार परिसरको विशेष टोलीले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको…

लागुऔषध र अभद्र कसुरमा मुद्दा चलेका व्यक्तिबाट पेस्तोल बरामद

सर्लाही, ०१ भदाै । लागुऔषध र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका एक व्यक्तिबाट गोलीसहितको अटोमेटिक पेस्तोल बरामद भएको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौं चमती बस्दै…

देशकै ठुलो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी सङ्कटमा

सर्लाही, ०१ भदाै । वार्षिक करोडौँ आम्दानी हुन सक्ने देशकै ठुलो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी सङ्कटमा परेको छ । बाराको कोल्हवी नगरपालिका–४ स्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी सम्बन्धित…

७ हजार ७६० सर्किट किलोमिटर पुग्यो विद्युत् प्रसारण लाइन

सर्लाही, ०१ भदाै । नेपालको विद्युत् प्रणालीमा प्रसारण लाइनको सञ्जाल ६ हजार ७६० सर्किट किलोमिटर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रगति विवरण…