Author: सदाम हुसैन

मधेश प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

सर्लाही, २९ साउन । मधेश प्रदेशमा सम्बोधन गर्न पाउदा अत्यन्तै खुसी लागेको छ । सत्ययुग देखीको इतिहास बोकेको राजा जनक , शिवको धनुष राखिएको, महर्षि, ऋषिहरुको तपो भूमि, माता सिताको…

मस्कको जितमा अन्तरिक्ष नियमहरू सजिलो बनाउन राष्ट्रपति ट्रम्पको आदेश

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व सल्लाहकार एलन मस्कलाई खुसी पार्ने सम्भावित कदममा केही वातावरणीय समीक्षाहरू हटाउनेसहित निजी अन्तरिक्ष उद्योगका लागि नियमहरू सजिलो बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका…

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

सर्लाही, २९ साउन । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै…

एसईई नतिजा पुनर्योग : ८६० विद्यार्थीको नतिजा परिवर्तन, केहीले पाए जीपीए ४ सम्म

सर्लाही, २९ साउन । गएको असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाप्रति चित्त नबुझेर पुनर्योग (रिटोटलिङ)मा गएकमध्ये ८ सय ६० विद्यार्थीको नतिजामा परिवर्तन भएको छ ।…

पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसमा भारतलक्षित ‘आर्मी रकेट फोर्स कमान्ड’ घोषणा

काठमाडौँ, २९ साउन । पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री सहबाज सरिफले नयाँ आर्मी रकेट फोर्स कमान्ड गठन घोषणा गरेका छन् । बीबीसी उर्दूका अनुसार, प्रधानमन्त्री सरिफले इस्लामाबादको जिन्नाह ग्राउन्डमा…

एमसिसी अन्तर्गत १८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

सर्लाही, २९ साउन । संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत प्रसारण आयोजना अघि बढाउन दुईवटा प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ । एमसिसीको स्थानीय…

युनिलिभर नेपालको वार्षिक प्रतिसेयर आम्दानी २,१३१ रुपैयाँ

सर्लाही, २९ साउन । सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको युनिलिभर नेपालको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब…

भैरहवामा भेटियो अत्यन्तै विषालु रसेल्स भाइपर सर्प

सर्लाही, २९ साउन । रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल पाण्डे र…

शिक्षा विधेयक असन्तुष्टि, निजी विद्यालय सञ्चालकले घोषणा गरे आन्दोलन

सर्लाही, २९ साउन । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन…

हिजो गणपुरक संख्या नपुगेर रोकिएको विधेयक आज एक नम्बर कार्यसूचीमा

सर्लाही, २९ साउन । प्रतिनिधि सभामा हिजो गणपुरक संख्या नपुगेर रोकिएको विधेयक आज अगाडि बढाइने भएको छ । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । जहाँ सभामुख…