भारतलाई पाकिस्तानको चेतावनी : पानी बन्द गर्यौ भने पुर्पुरोमा हात राख्नुपर्ने गरी पाठ सिकाउँछु
काठमाडौँ, २९ साउन । पानीका विषयमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतलाई चेतावनी दिएका छन् । मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा उनले भने, ‘म शत्रुलाई भन्न चाहन्छु- यदि तिमीले हाम्रो पानी…
