Author: सदाम हुसैन

अपरेशन सिन्दूरमा १०० आतंककारी मारिएको भारतीय सेनाको दाबी

काठमाडौं, २६ साउन । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलो पटक पत्रकार सम्मेलन गरेको छ । यसैबीच, डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले ‘अपरेशन सिन्दूर’ मा…

पाकिस्तानसँग चाँडै फेरि युद्ध हुन सक्ने भारतीय सेना प्रमुखको चेतावनी

काठमाडौं, २६ साउन । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानसँग निकट भविष्यमा पुनः युद्ध हुन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन् । उनले आगामी युद्धका लागि तयार रहनुपर्ने र…

मंगलबार देखि मधेशसहित गण्डकी पूर्वका केही ठाउँमा मुसलधारे वर्षाकाे सम्भावना

सर्लाही, २६ साउन । म‌गलबार देखि तराई मधेशका जिल्लाहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा केही उत्तरतर्फ सर्ने र जलवाष्पयुक्त हावाको मात्रा बढ्ने सम्भावना…

सर्लाहीमा लखन्देइ खोलाले बगाएर एक वृद्धको ज्यान गयो

सर्लाह, २५ साउन । सर्लाहीमा आज लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । खोलाले बगाएर कविलासी नगरपालिका–१, का ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो । जमिरलाई लखन्देही…

सर्लाहीमा घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवन उद्घाटन

सर्लाही, २५ साउन । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको नव निर्मित भवनको आज मलंगवा नगरपालिका–२ मा एक कार्यक्रम गरी उद्घाटन गरिएको छ। ‎‎मधेश प्रदेशका उद्योग वाणिाज्य तथा पर्यटन मन्त्री…

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ’

सर्लाही, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी…

पेटको बोसो बढ्नु कति खतरनाक छ ?, नियन्त्रण गर्न अपनाउनुहोस् यी उपाय

धेरै मानिस आफ्नो बढ्दो पेट कम गर्न जिमको सहारा लिन्छन्। तर केही मानिस यसमा धेरै ध्यान दिँदैनन् । यो अतिरिक्त बोसोलाई सामान्यतया बेली फ्याट, पेटको बोसो वा बियर बेली पनि…

‘वार २’ को रिलिजअघि सेन्सर बोर्डको कैँची

फिल्म ‘वार २’ को रिलिजअघि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले फिल्ममा कैँची चलाएको छ । ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनित यो फिल्मलाई बोर्डले ‘यू/ए १६+’ प्रमाणपत्र दिए…

कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा, स्थानीय प्रशासन निरीह

सर्लाही, २५ साउन । कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । घटनापछि…

निर्धारित समयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न हुनुपर्नेमा ‘प्रचण्ड’को जोड

सर्लाही, २५ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् ।…