अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ : सांसद श्रेष्ठ
सर्लाही, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले…
