Author: सदाम हुसैन

कांग्रेस सहमहान्त्रीमा बहादुर सिंह लामा निर्वाचित

सर्लाही, २८ असोज । नेपाली कांग्रेसको सहममन्त्रीमा बहादुर सिंह लामा विजयी भएका छन् । आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित लामा विजय भएका हुन् । लामाले ३२ सय ४५ मत ल्याउँदा…

मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’

सर्लाही, २८ असोज । मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ गरिएको छ । बुधबारको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदको अनियमितता लगायतमा खरेलको…

प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन

सर्लाही, २८ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् । आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह…

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही, २८ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ गुम्बाचोकनजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआईडी निवासी करिब ५५ वर्षीय श्यामकुमार तामाङ छन् । प्रहरीका…

नुवाकोटमा बाढीपीडितका लागि १८ वटा अस्थायी आवास निर्माण, आज ओलीले हस्तान्तरण गर्ने

सर्लाही, २८ असोज । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि १८ वटा अस्थायी आवासको निर्माण सकिएको छ । नेकपा (एमाले) नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नेतृत्वमा निर्माण गरिएका १८ वटा अस्थायी…

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

काठमाडौं, २८ असोज । भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा सात जनाको उद्धार गरिएको…

कोरला नाकाबाट भित्रिएका ईभीलाई गन्तव्यमा पुर्‍याउन सकस

सर्लाही, २८ असोज । यही ११ असोजको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (ईभी) नेपाल भित्रिएको छ…

साउदीका प्रस्तावित राजदूत सुनुवारबारे सुनुवाइ समितिले मागेको विवरण ललितपुर प्रहरीले बुझायो

काठमाडौं, २८ असोज । जिल्ला प्रहरी कार्यालय ललितपुरले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारबारे माग गरेको विवरण संसदीय सुनुवाइ समितिलाई बुझाएको छ । २६ असोजमा बसेको संसद् सुनुवाइ समितिको…

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले सार्वजनिक गरिन् चार रणनीतिक योजना

काठमाडौं, २८ असोज । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन्…

संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि

सर्लाही, २८ असाेज । विराटनगरमा आजदेखि शुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधानप्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन् । सम्मेलनमा कोशीका मुख्यमन्त्री…