Author: सदाम हुसैन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने

सर्लाही, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफल गर्ने भएका छन् । बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमा प्रमुख…

सरकारले इन्टर्न चिकित्सकको माग पूरा नगरेको भन्दै माइतीघरमा आमरण अनशन

सर्लाही, १९ साउन । सरकारले इन्टर्न चिकित्सकको माग अझै पूरा नगरेको भन्दै ‘एमबीबीएस बीडीएस स्टाइपेन्ड एकरूपता अभियान नेपाल’का संयोजक डिल्ली हरिजनले काठमाडौँको माइतीघर मण्डलामा आज (मंगलबार) देखि आमरण अनशन थालेका…

सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन सिफारिस

सर्लाही, १९ साउन । आदिवासी जनजाति आयोगले सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । यस्तो सिफारिस समेटिएको आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन…

महोत्तरीको गौशालामा स्कूल बस दुर्घटना, ६ जना घाइते

सर्लाही, १९ साउन । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ…

न्यायाधीश नै मेलमिलापकर्ता हुने कानुन बनाउँदै सरकार

सर्लाही, १९ साउन । सरकारले न्यायाधीश नै मेलमिलापकर्ता हुने व्यवस्था गर्न मेलमिलाप सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप…

सुनकोशी नदीमा ३ जना मानिस बेपत्ता, खोजी कार्य आज पनि जारी

सर्लाही, १९ साउन । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरमा भएको दुर्घटनाका पीडित परिवारले मंगलबार बिहानैदेखि सडक बन्द गरेका छन् । दुर्घटनाका पिडित परिवारले टायर बालेर मध्य पहाडी…

संघीयता कार्यान्वयन गर्न स्वर्णिम वाग्लेले ल्याए नयाँ कानुन

सर्लाही, १९ साउन । संघीयता विरोधीको आरोप खेपिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीयता कार्यान्वयन गर्ने विधेयक संसदमा दर्ता गरेका छन् । रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले संघीयता कार्यान्वयन गर्नेगरी कर्मचारी सञ्चय…

बालेन सरकारविरुद्ध मोर्चाबन्दीमा जुटे मधेशकेन्द्रीत दलहरु

सर्लाही, १९ साउन । सरकारका गतिविधिविरुद्ध संघर्ष गर्न मधेशकेन्द्रीत दलहरु मोर्चाबन्दीमा जुटेका छन् । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल,…

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

सर्लाही, १९ साउन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएकोे छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण…

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

सर्लाही, १९ साउन । परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण प्रक्रियालाई प्रविधिमैत्री र पारदर्शी बनाउन “नेपाल ई-प्रमाणीकरण प्रणाली (NEATS)” कार्यान्वयनमा ल्याउने भएको छ । नेपालका सरकारी निकायबाट जारी…