Author: सदाम हुसैन

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, ३० भदाै । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसको प्रभावले कोशी प्रदेश…

मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन शुरु हुँदै

सर्लाही, ३० भदाै । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ शुरु हुँदैछ । सम्मेलनमा सहभागीताका लागि आयोजक घरपझोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो ।…

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

सर्लाही, ३० भदाै । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतरले यही सेप्टेम्बर…

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार

सर्लाही, ३० भदाै । सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ । गृह मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी रुपमा सेवा प्रवाह…

पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत

सर्लाही, ३० भदाै । सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत…

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै

सर्लाही, ३० भदाै । आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ । विशेषगरी ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाउने गरिन्छ । महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला,…

रविले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र १८ दिनसम्म बनेन 

सर्लाही, २९ भदाै । रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरे…

तटीय क्षेत्रमा पुनःवस्ती बसाउन सम्भव छैन, अब सुरक्षित स्थानमा बसाउँछौँ : प्रधानमन्त्री

सर्लाही, २९ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवा भोटेकोसी बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

धादिङकाे कृष्णभीर सडक असाेज १ गतेदेखि दुईतर्फी खुलाउने तयारी

सर्लाही, २९ भदाै । भोटेकोशीको बाढीका कारण कटानमा परेर क्षतिग्रस्त भएकाे पृथ्वी राजमार्गको कृष्णभीर खण्ड आउँदाे असोज १ गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ । बाढी र पहिरोले सडकको…