Author: सदाम हुसैन

प्रधानमन्त्री शाहले थाले भोटेकोसी बाढीपछि संकटग्रस्त क्षेत्र घोषित जिल्लाका जनप्रतिनिधिसँग छलफल

सर्लाही, २९ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

ओमानको तट नजिकै भारतीय चालक दलका सदस्य सवार जहाजमाथि हमला

काठमाडौं, २९ भदाै । ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । १४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो । हमलामा…

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी: रुसको इन्धनमा नहान्नू

काठमाण्डाै, २९ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसमा डिजेल इन्धनका ‘रिफाइनरी’मा आक्रमण नगर्न चेतावनी दिएका छन् । उनले यस कार्यले अभाव सिर्जना गरेको र रुसबाहेकका…

बाढीले पूर्वाधारमा मात्र करिब २ खर्ब क्षति, पुनर्निर्माणमा ५ खर्ब आवश्यक

सर्लाही, २९ भदाै । रसुवा–भोटेकोशी बाढीले पूर्वाधार क्षेत्रमा मात्र करिब २ खर्ब बराबरको क्षति भएको पाइएको छ । सरकारले गठन गरेको रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन…

आज हरितालिका तीज पर्व मनाइँदै

सर्लाही, २९ भदाै । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।…

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

सर्लाही, २९ भदाै । देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ । यतिबेला देशका अधिकांश भू-भागमा…

ब्रिक्स सम्मेलनले दिएका ७ सन्देश

काठमाण्डाै, २९ भदाै । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन् । नेताहरूले विश्वका आर्थिक विकास,…

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

सर्लाही, २८ भदाै । जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल ओलम्पिक कमिटीले आज दीपेन्द्रसिंह ऐरीको…

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

सर्लाही, २८ भदाै । नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा…