Author: सदाम हुसैन

देशसँग पिरती लगाउँदा सांसद, मन्त्री भएँ- महावीर पुन

सर्लाही, ४ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले…

‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने सरकारको तयारी

सर्लाही, ४ असार । सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ ।…

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सभामुखको आनाकानी

सर्लाही, ४ असार । सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउने विषयमा आनाकानी गरेका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार असार महिनामा प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ टुंगो लागेको…

पासपोर्ट ठेक्का प्रकरण : आरजु पनि तानिइन् अनुसन्धानमा, बयानका लागि म्याद तामेल

सर्लाही, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा ल्याएको छ । अनुसन्धान अधिकृतको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा…

गलत गर्नेलाई आफ्नै पार्टीको भए पनि छाड्दैनौँ : गृहमन्त्री गुरुङ

सर्लाही, ४ असार । गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यही अनुसारमा हिजो मात्रै सुरक्षा निकायलाई आफूले निर्देशन दिइसकेको…

गण्डकी सरकारले माफी माग्दै सच्यायो पर्यटनको बजेट, २ अर्ब होइन ९२ करोड ४९ लाख

सर्लाही, ४ असार । गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमा उल्लेख भएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकम सच्याएको छ । असार १ गते सार्वजनिक गरिएको बजेटमा २ अर्ब रुपैयाँ उल्लेख…

एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान

सर्लाही, ४ असार । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि…

सीमा विवादबारे प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको १९ दिन भयो, विपक्षीले पाएनन् जवाफ

सर्लाही, ४ असार । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेनको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूलेल निरन्तर प्रश्न उठाउँदै आएका छन् । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलका अनुसार सीमा विवादबारे बालेनले विवादास्पद…

सरकारले कर्मचारी र संवैधानिक पदाधिकारीलाई धम्क्याएको विपक्षीको आरोप

सर्लाही, ४ असार । विपक्षी दलहरुले आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै जवाफ मागेका छन् । साथै संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की…

मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

सर्लाही, ४ असार । मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक…