Author: सदाम हुसैन

विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी

सर्लाही, ४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन् । त्यसका लागि हेलिकप्टर खटाउनेदेखि मोबाइल एपमार्फत् पहिरोग्रस्त क्षेत्र…

मनभरि पीडा बोकेर विश्वकपको मैदानमा आएका कंगोली खेलाडी

काठमाडौं, ४ असार । फिफा विश्वकपमा बुधबार राति पोर्चुगलविरुद्ध डीआर कंगोले मैदानमा देखाएको आत्मविश्वास साँच्चै प्रशंसनीय थियो । तर, यी खेलाडीहरूको वास्तविक संघर्ष विश्वकपको मैदानभन्दा धेरै टाढा आफ्नै देशमा चलिरहेको…

प्रतिनिधिसभामा विपक्षी दलको अवराेध कायमै

सर्लाही, ४ असार । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले विरोधका कार्यक्रम जारी राखेका छन् । सभामुख डीपी अर्यालले बिहीबारकाे बैठककाे कारबाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध…

प्रधानमन्त्री कार्यालयबाटै अख्तियारलाई धम्की दिएको भन्दै विपक्षीको आपत्ति, छानबिनको माग

सर्लाही, ४ असार । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जीको लागि दबाब दिएको विषयमा सरकारको जवाफ मागेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै…

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर

सर्लाही, ४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ । बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ । यद्यपि ट्रम्पले यसलाई…

विश्वमा वर्षेनि ३२४ ट्रिलियन लिटर ताजा पानी घट्दै : प्रतिवेदन

सर्लाही, ४ असार । विश्वव्यापी रूपमा वर्षेनि अनुमानित ३२४ ट्रिलियन ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । यो पानी वार्षिक २८ करोड मानिसहरूको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ…

परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भएको सरकारको दाबी

सर्लाही, ४ असार । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्केका छन् । उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी…

असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

सर्लाही, ४ असार । सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण शुरू गर्ने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री…

विदेशी पीआर लिएका दुई कर्मचारीलाई कारबाही सिफारिस, अरुको पनि खोजी गरिँदै

सर्लाही, ४ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।…

मधेशको बजेट खर्च २१.२४ प्रतिशत मात्र

सर्लाही, ४ असार । मधेश प्रदेश सरकारको बजेट कार्यान्वयन गति चालु आर्थिक वर्षमा निकै सुस्त देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को ११ महिना बितिसक्दा पनि प्रदेश सरकारले कुल विनियोजित…