ऊर्जा मन्त्रालयका डिभिजन कार्यालयहरु गाभिँदै, अब एउटै केन्द्रबाट सेवा
सर्लाही, २७ भदाै । मधेश प्रदेश सरकारले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयअन्तर्गत रहेका विभिन्न डिभिजन कार्यालयहरूलाई एकीकृत गरी प्रत्येक जिल्लामा एउटै सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने तयारी अघि बढाएको छ…
