Category: अन्तराष्ट्रिय-समाचार

चिनियाँ टेलिभिजन भन्छ- नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर

सर्लाही, १४ भदाै । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ । चिनियाँ सरकारी टेलिभिजन चाइन ग्लोबल टेलिभिजन…

चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता

सर्लाही, १४ भदाै । भीषण लेदोसहितको बाढी र पहिरोका कारण चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएका छन् । तिब्बततर्फ मृत्यु हुनेको संख्या १६ पुगेको छ । चीनको…

विभिन्न देशका संसद प्रमुखलाई राष्ट्रिय सभा अध्यक्षले गरे सहयोगको अपिल

सर्लाही, १४ भदाै । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका सभामुख/अध्यक्षसँग भेटेर नेपाललाई सहयोग गर्न अपिल गरेका छन् । इन्टर–पार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्समा सहभागी हुन कम्बोडिया पुगेका अध्यक्ष दाहालले…

चीनतर्फ १०४ जना नेपाली बेपत्ता

सर्लाही, १४ भदाै । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित…

चीनको जिरोङमा पहिरोले ७ जनाको ज्यान गयो

सर्लाही, १३ भदाै । चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको पहिरोमा परी कम्तीमा ७ जनाको ज्यान गएको छ । पहिरोपछि ५५४ जनाको अवस्था थाहा हुन सकेको…

चीनले भन्यो – ‘छोचेन र पुरेपु दोभान नजिकै ठूलो ताल बनेको छ’

सर्लाही, ११ भदाै । चीनको जलस्रोत मन्त्रालयले छोछेन खोला र पुरेपु त्साङपो नदीको दोभन नजिकै एउटा ताल बनेको बताएको छ । यो तालको पानीको मात्रा आज बिहानसम्म २० लाख घनमिटर…

भारतमा फेरि सडकमा उत्रिँदै कक्रोच पार्टी

काठमाण्डाै‌, ०९ भदाै । भारतमा कक्रोच जनता पार्टी(सीजेपी)ले फेरि सडकमा प्रदर्शन गर्ने घोषणा गरेको छ । नीट प्रश्नपत्र बाहिरिएको घटनामा महिनौं प्रदर्शनपछि तत्कालीन शिक्षामन्त्री धमेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको…

दिल्लीसहित ६ राज्यमा स्वाइन फ्लु फैलियो

सर्लाही, ०८ भदाै । भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन् । सङ्क्रमण बढ्दै गएपछि उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र…

इरानले सार्वजनिक गर्‍यो क्षेप्यास्त्र भण्डारको तस्बिर

काठमाडौँ, ०७ भदाै । इरानको सरकारी टेलिभिजनले इरानी सशस्त्र बलका प्रमुख अली अब्दुल्लाहीले भूमिगत ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन सुविधाको भ्रमण गरेको फुटेज जारी गरेको छ । बीबीसी फारसीका अनुसार उनले इरानको…

सरकारी निकायलाई विन्डोज–१० को साटो लिनक्स प्रयोग गर्न चीनको निर्देशन

काठमाण्डाैं, ०६ भदाै । चिनियाँ सरकारले आफ्ना केही सरकारी निकायहरूलाई माइक्रोसफ्टको विन्डोज–१० सफ्टवेयर हटाएर स्वदेशी लिनक्स प्रयोग गर्न निर्देशन दिएको छ । डिजिटल आत्मनिर्भरता बढाउने र विदेशी प्रविधिमाथिको निर्भरता घटाउने…