Category: अन्तराष्ट्रिय-समाचार

भारतीय वायुसेनाको विमान दुर्घटना

सर्लाही, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार वायु सेनाको एएन–३२ ट्रान्सपोर्ट एयरक्राफ्ट दुर्घटनामा…

लेबनानका थप २० सहरका बासिन्दालाई घर छोड्न इजरायलको चेतावनी

काठमाडौं, ३० जेठ । इजरायली सेनाले लेबनानका थप २० वटा सहर र गाउँका बासिन्दाहरूलाई तत्काल आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आदेश दिएको छ । लेबनानमा जारी सैन्य कारबाहीलाई तीव्र…

युवा आन्दोलन विस्तार गर्दै ‘कक्रोच जनता पार्टी’

सर्लाही, २९ जेठ । भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान…

सुडानमा ड्रोन आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गयो

सर्लाही, २९ जेठ । सुडानको रणनीतिक शहर एल–ओबेदमा भएको ड्रोन आक्रमणमा कम्तीमा २३ जनाले ज्यान गुमाएका छन् । सन् २०२३ को अप्रिलदेखि सुडानमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच शुरु…

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी

काठमाडौं, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौतालाई स्वीकृति दिएको दाबी गरेका छन् । यद्यपि, इरानले अहिलेसम्म यस दाबीको आधिकारिक पुष्टि गरेको छैन…

ओमानको तटनजिकै भारतीय चालक दलका २४ सदस्य सवार जहाजमा आक्रमण

काठमाडौँ, २८ जेठ । भारतको विदेश मन्त्रालयले बुधबार ओमानको तटनजिकै भारतीय चालक दलका २४ सदस्य बोकेको व्यावसायिक जहाजमा आक्रमण भएको जानकारी दिएको छ । विदेश मन्त्रालयले भारतीय चालक दलका २४…

अमेरिकी आक्रमणपछि इरानले भन्यो कुनै पनि हमला वा धम्कीको जवाफ दिइनेछ

काठमाडौं, २७ जेठ । अमेरिकी सैन्य कारबाहीपछि इरानले कुनै पनि आक्रमण वा धम्कीको कडा जवाफ दिने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल उच्चतम युद्ध तयारी…

लेबननमा इजरायलको आक्रमण जारी, मंगलबार २९ जना मारिए

सर्लाही, २७ जेठ । इजरायलले लेबनानमा इरान-समर्थित हेजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ । लेबननको स्वास्थ्य मन्त्रालयले मंगलबार देशको दक्षिणी क्षेत्रस्थित टायर सहरमा इजरायली सेनाले हमला गर्दा २९ जनाको मृत्यु भएको…

पेरुको राष्ट्रपति निर्वाचनमा वामपन्थीलाई झिनो मतको अग्रता, परिणाम आउन केही दिन लाग्ने

काठमाडौं, २६ जेठ । पेरुको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरण (रनअफ) मा वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजले दक्षिणपन्थी नेतृ केइको फुजिमोरीमाथि झिनो मतको अग्रता बनाएका छन् । मतगणना जारी रहेकाले अन्तिम नतिजा…

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १ सय २९ जना घाइते

सर्लाही, २६ जेठ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । भूकम्पपछि राहत तथा उद्धार…