Category: अन्तराष्ट्रिय-समाचार

युद्धको छायाँमा ब्रिक्स, उदीयमान अर्थतन्‍त्रहरु छलफलमा

काठमाण्डाै‌, २८ भदाै । १८ औं ब्रिक्स सम्मेलन शनिबारबाट भारतको नयाँ दिल्लीमा सुरु भएको छ । आइतबारसम्म चल्ने यसपटको ब्रिक्स सम्मेलनमा विश्वमा चलिरहेका दुईवटा युद्धको बाछिटा परिरहेको विश्लेषण विभिन्‍न सञ्चारमाध्यमहरुले…

चीन र इरानले जासुसी गर्न एआईकाे प्रयाेग गर्दै

काठमाण्डाै, २६ भदाै । चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात ‘एआई’ को प्रयोग बढाउँदै गएको…

चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु

सर्लाही, २६ भदाै । चीनको एक बन्दरगाहमा रोकी राखिएको विदेशी ध्वजाबाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।…

स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित

काठमाडौं, २५ भदौ । स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो ।…

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

सर्लाही, २५ भदाै । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । पश्चिम एसियामा बढ्दो सैन्य द्वन्द्व र इन्धन आपूर्तिमा देखिएको अवरोधले कच्चा तेलको मूल्य बुधबार जुलाईयताकै पहिलोपटक प्रतिब्यारेल…

इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दाबी

काठमाण्डाैं, २५ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अवको दुई महिनापछि नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि चुनावलगत्तै अन्त्य हुने दाबी गर्नुभएको छ । उहाँले इरानले अमेरिकी…

युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण, चार जना घाइते

काठमाडौं, २४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जालमार्फत किएभको एक…

अमेरिकाले पाँच वटा इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव

सर्लाही, २४ भदाै । अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमा आक्रमण गरेको छ । इरानले पछिल्ला दुई दिनमा अमेरिकी युद्धपोतलाई दुई पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय…

अस्ट्रेलियाली संसद्‌मा विदेशमन्त्री पेनी वोङ : काठमाडौँमा परिवार सहायता केन्द्र स्थापना गर्दैछौं

सर्लाही, २२ भदाै । नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन् । बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता…

अस्ट्रियामा १४ वर्षमुनिका छात्राका लागि टाउकाे छाेप्ने कपडा लगाउन प्रतिबन्ध

काठमाण्डाैं, २२ भदाै । अस्ट्रियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै १४ वर्षमुनिका छात्राका लागि विद्यालयमा ‘हेडस्कार्फ’ अर्थात् टाउको छोप्ने कपडा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ । कानूनले देशभरका…