Category: अन्तराष्ट्रिय-समाचार

लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार छौं, एकतर्फी दाबी गर्नु ठिक होइन : भारत

काठमाडौं, २५ बैशाख । । भारतीय विदेश मन्त्रालयले लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार रहेको बताएको छ । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो…

दुई जना पूर्वरक्षामन्त्रीलाई चीनले सुनायो मृत्युदण्डको सजाय

काठमाण्डाैं, २५ बैशाख । चीनले आफ्ना दुई जना पूर्वरक्षामन्त्रीलाई मृत्युदण्ड दिएको छ । भ्रष्टाचार मुद्दामा दुई जनालाई मृत्युदण्ड दिइएको अमेरिकी मिडिया सीएनएनले उल्लेख गरेको छ । सीएनएनका अनुसार सन् २०१८…

चीनमा एआई प्रविधिद्वारा सुँगुर पालनमा आधुनिक क्रान्ति

काठमाडौं, २४ वैशाख । चीनको मध्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगले सुँगुर पालन व्यवसायमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । हेनान प्रान्तको एक छ तले आधुनिक फार्ममा करिब ८४,००० सेन्सरहरू…

चुनाव जितेपछि बीजेपी कार्यकर्ताले भत्काए पश्चिम बंगालको लेनिनको शालिक

सर्लाही, २४ बैशाख । पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)ले बनाएको लेनिनको शालिक भत्काएका छन्…

युद्ध अन्त्य गर्न इरानलाई दबाब सिर्जना गर्दै अमेरिका

काठमाडौं, २४ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध रोक्ने र परमाणु कार्यक्रमसँग जोडिएको सम्झौताको धेरै नजिक पुगेको दाबी गरेका छन्। साथै उनले वार्ता विफल भएमा फेरि…

चीनको हुनानस्थित पटाका कारखानामा विस्फोट

सर्लाही, २२ बैशाख । मध्य चीनको हुनान प्रान्तस्थित एक पटाका उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो…

लिपुलेक दाबीमा भारतको असहमति, नेपाललाई ‘आधारहीन’ आरोप

सर्लाही, २१ बैशाख । नेपालको परराष्ट्र मन्त्रालयले आइतबार साँझ लिपुलेक मुद्दामा भारत र चीनलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा सार्वजनिक गरेको समाचार आएसँगै भारतले पनि प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्रालयले…

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि

सर्लाही, २० बैशाख । इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ…

भारत पश्चिम बंगालका २८५ केन्द्रमा पुन: मतदान गराउने निर्णय

काठमाडौं, २० बैशाख । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने भएको छ । निर्वाचन आयोगले २१ मेमा फेरि भोटिङ गराउने…

इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

काठमाण्डाै, २० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै…