Category: अन्तराष्ट्रिय-समाचार

क्यानडाको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : नौ जनाको मृत्यु, दर्जनौँ घाइते

सर्लाही, २८ माघ । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ । दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त…

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय

काठमाडौं, २६ माघ । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् नरगिसलाई सजाय सुनाइएको…

चीनले बनायो उसैन बोल्ट जस्तै संसारकै तेज रोबोट ‘बोल्ट’

सर्लाही, २५ माघ । चर्चित धावक उसैन बोल्ट मानव इतिहासकै सबैभन्दा तीव्र गतिका मानिस हुन् । अब यही नामलाई पछ्याउँदै चीनले संसारकै सबैभन्दा तीव्र गतिको रोबोट तयार पारेको छ ।…

भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्ने

सर्लाही, २५ माघ । मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले दुई…

मस्जिदमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

सर्लाही, २४ माघ । पाकिस्तानको संघीय राजधानी इस्लामावादमा शुक्रवारको प्रार्थनाको समयमा एक मस्जिदमा भएको शक्तिशाली विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ । करिव १७० जना घाइते भएका छन् ।…

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

सर्लाही, २४ माघ । युरोपेली आयोग (ईयू) ले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न निर्देशन दिएको छ । त्यस्ता डिजाइन परिवर्तन नगरेको खण्डमा ईयूको डिजिटल…

भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दाजुभाइको मृत्यु, ४ जना गम्भीर घाइते

सर्लाही, २३ माघ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा…

रुस र युक्रेनबीच ३ सय १४ जना युद्धबन्दीलाई साटासाट गर्ने सहमति

सर्लाही, २३ माघ । रुस र युक्रेनबीच ३ सय १४ जना युद्धबन्दीलाई साटासाट गर्ने सहमति बनेकाे छ । आबुधाबीमा दोस्रो चरणको शान्ति वार्ताको पहिलो दिन हिजो सहमति बनेको हो ।…

मंगल ग्रहमा जीवन खोज्ने दौडमा अब चीन एक्लै, अमेरिका पछि हट्यो

सर्लाही, २२ माघ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो महत्वाकांक्षी मार्स स्याम्पल रिटर्न (एमएसआर) कार्यक्रम रद्द गरेको छ। यससँगै मंगल ग्रहमा जीवनका सबूत खोज्ने नासाको दीर्घकालीन योजना ठप्प भएको छ…

अमेरिका–इरान वार्ता शुक्रबार ओमानमा हुने

सर्लाही, २२ माघ । अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ । यो जानकारी इरानका विदेशमन्त्री अब्बास अरागचीले दिएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार स्थानीय समय…