Category: स्वास्थ्य

मिर्गौला स्वस्थ छ कि छैन भनेर यी लक्षणबाट हुन्छ थाहा, यस्ता छन् बच्ने उपाय

हाम्रो शरीरमा मिर्गौलाले एकैसाथ धेरै काम गर्छ। मिर्गौलाले शरीरबाट फोहोर पदार्थहरू हटाउँछन् । तरल पदार्थ र इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्छन् । यसले रक्तचाप निगरानी गर्छ र रातो रक्त कोशिका बनाउन…

धेरै भिटामिन–डी बन्न सक्छ कलेजो–मिर्गौला ड्योमजको कारण

भिटामिन–डी को कमी स्वास्थ्यको लागि धेरै खतरनाक साबित हुन सक्छ । यसको कमीले गर्दा बारम्बार बिरामी हुने, हड्डी दुख्ने, डिप्रेसन र मुड स्विङ जस्ता धेरै लक्षणहरू देखा पर्छन् । त्यसैले…

जीरा पानीले बनाउँछ फिट र स्वस्थ, कसरी बनाउने जीरा पानी ?

जीरा भान्सामा दैनिक प्रयोग हुने मसला हो। यसले खानाको स्वाद मात्र बढाउँदैन। विशेष गरी जीरा पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । विशेष गरी जीरा पानीले पाचन प्रणाली सुधार गर्न,…

यस्ता छन् छालाका लागि नीमका फाइदा

आयुर्वेदमा नीमका धेरै फाइदा उल्लेख गरिएको छ। नीममा धेरै औषधीय गुण छन् । नीम स्वास्थ्यका साथै छालाका लागि पनि लाभदायक मानिन्छ । नीममा एन्टीब्याक्टेरियल, एन्टी–इन्फ्लेमेटरी र एन्टी–फंगल गुण पाइन्छन् ।…

पेटको बोसो बढ्नु कति खतरनाक छ ?, नियन्त्रण गर्न अपनाउनुहोस् यी उपाय

धेरै मानिस आफ्नो बढ्दो पेट कम गर्न जिमको सहारा लिन्छन्। तर केही मानिस यसमा धेरै ध्यान दिँदैनन् । यो अतिरिक्त बोसोलाई सामान्यतया बेली फ्याट, पेटको बोसो वा बियर बेली पनि…

कसलाई चाहिन्छ, बढी शक्ति ?

खानेकुरालाई तीन भागमा बाँड्न सकिन्छ । शक्ति दिने, शरीर वृद्धि एवं मरमत गर्ने र शरीरको सुरक्षा गर्ने गरी तीन भागमा बाँड्न सकिन्छ । यदि तपाईं खेतमा मजदुरीको काम गर्दै हुनुहुन्छ वा बिरामी…

मस्तिष्कघातबाट जोगिने ५ उपाय

मस्तिष्कको रक्तनली बन्द हुने वा फुटेको अवस्थालाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भनिन्छ । यो स्केमिक र हेमोरेजिक गरी दुई किसिमको हुन्छ । मस्तिष्कको रगत बग्ने नली बन्द भएर अथवा कम रगत प्रवाह वा…

बच्चाले झुक्किएर विषादी खाए तुरुन्त के गर्ने ?

बालबालिकाले झुक्किएर विषादी वा हानिकारक रसायन खाँदा गम्भीर स्वास्थ्य जोखिम निम्तिन सक्छ । उदाहरणका लागि, भर्खरै मकवानपुरका एउटा घटना घटेको छ ।यही साउन १३ गते रोपाइँ गर्ने बेला खेतमा हाल्न…

के हामीले आफैँ मुटुको उमेर घटाइरहेका छौँ ?

उमेर बढेसँगै शरीर पनि बुढो हुँदै जान्छ । यो स्वभाविक प्रक्रिया हो । तर, उमेर नपुग्दै शरीरको अंग बुढो हुनुलाई सामान्य मान्न सकिँदैन । विज्ञानले भन्छ, अस्वस्थ आनीबानीले पनि शरीरलाई…

युरिक एसिडको समस्या भएका व्यक्तिले के खाने के नखाने ?

युरिक एसिड रगतमा पाइने घुलनशील तत्त्व हो, जो प्रोटिनको मेटाबोलिज्मबाट निस्कन्छ । यो विशेष गरी न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट बन्छ । सामान्यतया, युरिक एसिड पिसाबमार्फत शरीरबाट बाहिर निस्कन्छ…