Category: मधेस

मधेशमा दुई गठबन्धनको प्रयास, बन्ला कांग्रेस-एमाले इतरको सरकार ?

सर्लाही, १७ असाेज । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । जनमत नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि गठबन्धनका विभिन्न विकल्पमा छलफल भइरहेको छ । एउटा…

बाराकाे चुरियामाईमा बसको ठक्करबाट २ माेटरसाइकलका २ जनाकाे मृत्यु

सर्लाही, १५ असाेज । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकलको दुर्घटना हुँदा दुई परिवारका दुई जनाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित…

नवरात्रको अन्तिम दिनः महानवमी पर्व मनाइँदै

सर्लाही, १५ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका…

राजदेवी मन्दिर, जनकपुरधाममा १४,९०३ बोकाको बली प्रदान

सर्लाही, १५ असाेज । जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४,९०३ वटा बोकाको बलिप्रदान भएको छ । हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त…

हरिपुर्वामा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका चार जनाको मृत्यु

सर्लाही, १५ असाेज । सर्लाहीको हरिपुर्वामा आज (बुधबार) बिहान माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपुर्वा नगरपालिका–१, स्थित हर्दी खोलामा माटो…

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न युवाहरूको माग, मन्त्रीलाई ज्ञापनपत्र

सर्लाही, १४ असाेज । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना (जचुका) पुनः सञ्चालन गर्न युवाहरूको एक समूहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएका छन् । देशको…

राजीनामाको प्रतीक्षामा मधेशका चार दल

सर्लाही, १३ असाेज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले लिखित रूपमा राजीनामा नदिँदा अन्योल थपिदै गएको छ । मुख्यमन्त्री सिंहलाई उनको पार्टीको संसदीय दलले कारवाही गरिसकेको अवस्थामा पनि…

संविधान पालना र राष्ट्रिय एकताको लागि दशैँले प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

सर्लाही, १३ असाेज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अवलम्बन गर्नुपर्ने बताएका छन् । विजया दशमीको अवसरमा शुभकामना सन्देश…

सर्लाहीका जेन–जी आन्दोलनमा ज्यान गुमाएका सुवेदीकी पत्नीलाई १५ लाख राहत हस्तान्तरण

सर्लाही, १३ असाेज । काठमाडौंमा जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी देव कुमार सुवेदीका नजिकका हकदारलाई सरकारले राहत रकम उपलब्ध गराएको छ । नेपाल सरकारबाट…

नवरात्रको छैटौं दिन- कात्यायनी देवीको पूजा आराधना गरिँदै

सर्लाही, १२ असाेज । नवरात्रको छैटौं दिन आइतबार दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको…