Category: मधेस

मलंगवा नगरपालिकामा अख्तियारको छापा, एक लाख घुससहित इन्जिनियर पक्राउ

सर्लाही, २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मंगलबार साँझ मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद १ लाख रुपैयाँसहित पक्राउ गरेको छ । स्रोतका अनुसार नगरपालिकाको प्राविधिक शाखामा…

जनकपुरधामको पोखरीमा एक पुरुषको शव फेला

सर्लाही, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी ५५ वर्षका पुरुषको शव फेला परेको हो । आज बिहान ९:…

मलंगवाका सरकारी कार्यालयमा सिडिओको छड्के, कर्मचारीलाई स्पष्टीकरण

सर्लाही, २० असाेज । सर्लाही सदरमुकाम मलंगवाका विभिन्न सरकारी कार्यालयहरुमा हिजो प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले छड्के अनुगमन गरेका छन् । कार्यालयहरुको सेवा प्रवाह, कर्मचारीको समय पालन, कार्यालय पोसाकको…

मधेश सरकार खानेपानी संकट समाधानका लागि संघीय सरकारको साथ खोज्दै

सर्लाही, २० असाेज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले तराई–मधेशमा देखिँदै गएको खानेपानीको समस्या तत्काल समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

सर्लाहीमा दुर्घटनामा घाइते युवकको साथबाट सिक्सर पेस्तोल बरामद

सर्लाही, १९ असाेज । सर्लाहीको कविलासी नगरपालिका-३, मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले मदनपुरकै ३३ वर्षीय तुलसी ठाकुरलाई पक्राउ गरेका छन् । ठाकुरलाई एक थान सिक्सर पेस्तोलसहित…

मधेशको समृद्धिका लागि मेची-महाकाली पदयात्रा : सिंह

सर्लाही, १९ असाेज । मधेशमा समृद्धि मागसहित गरिने मेची महाकाली आफ्ना पदयात्रा बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश सिंहले गृह जिल्ला सर्लाहीको सदरमुकाम मलंगवामा जनतासँग आइतवार अन्तरक्रिया…

सर्लाहीमा ब्याट्रीको पानी पिउँदा बालक बिरामी, अवस्था गम्भीर

सर्लाही, १८ असोज । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बिर्ताबजारमा ब्याट्रीको पानी पिउँदा अढाई वर्षीय बालक बिरामी भएका छन् । स्थानीय काले माझीका छोरा २ वर्ष ६ महिनाका निशान्त माझीले आफ्नै घरमा…

भारतको होटलबाट उद्धार गरिएका दिपेन्द्र एक वर्षपछि घर फर्किए

सर्लाही, १८ असाेज । सर्लाहीको बलरा नगरपालिका–२ का दिपेन्द्र पासमान करिब एक वर्षपछि आमाबुबाको काखमा फर्किएका छन् । भुटा पासमानका छोरा दिपेन्द्र भारतको बिहार राज्यस्थित सीतामढीको एक होटलमा काम गरिरहेको…

जनकपुर बोल्ट्समा दुई पटकका विश्वकप विजेता मोइन अली खेल्ने

सर्लाही, १८ असाेज । जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । अली यस सिजनका…

मधेशमा दुई महिनामै विपद्बाट ९२ जनाको मृत्यु

सर्लाही, १८ असाेज । चालु आर्थिक वर्ष २०८३÷८४ को शुरुवाती दुई महिनामै मधेश प्रदेशमा विपद्का घटनामा परी ९२ जनाको मृत्यु भएको छ । साउन र भदौ महिनामा भएका विभिन्न ४५९…