बालबालिकाका माग समेटिएको पत्र मुख्यमन्त्रीलाई हस्तान्तरण
सर्लाही, १६ असाेज । मधेश प्रदेशका बालबालिकाका सवाल, आवश्यकता र सुझावलाई नीतिगत तहसम्म पुर्याउने उद्देश्यले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष बालबालिकाका माग तथा सुझाव समेटिएको ‘बालबालिकाको चिठ्ठी’ हस्तान्तरण गरिएको छ । सेभ…
