Category: मधेस

सर्लाहीमा दाहसंस्कारपछि नुहाउने क्रममा खोलाले बगाउँदा वृद्ध बेपत्ता

सर्लाही, १२ असाेज । सर्लाहीको गोडैता नगरपालिका-१ बहादुरपुरका ७० वर्षीय छित्नु साह दाहसंस्कार सकेर खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज (सोमबार) दिउँसो मलामी गएका साह…

मधेशमा वर्षाको वितण्डा : ८ जिल्लामा प्रभाव, एक महिलाको मृत्यु

सर्लाही, १२ असोज । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण मधेश प्रदेशका आठ वटै जिल्लामा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण विभिन्न जिल्लामा घर तथा गोठ भत्किएका…

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी किनिँदै

सर्लाही, १२ असाेज । मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन खरिदमा रोक लगाएको अवस्थामा मुख्यमन्त्री कार्यालयका लागि करिब ३ करोड ५० लाख रुपैयाँको विलासी गाडी खरिद प्रक्रिया अघि…

मधेशमा सडक निर्माणका लागि चार ठेक्का आह्वान

सर्लाही, १२ असाेज । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, जनकपुरधामले मधेश प्रदेशका विभिन्न जिल्लामा सडक निर्माण, स्तरोन्नति तथा मर्मतसम्भारका लागि चारवटा ठेक्का आह्वान गरेको छ । कार्यालयले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र…

मधेशमा सात वर्षका स्वास्थ्य खरिद छानबिन हुने

सर्लाही, १२ असाेज । मधेश प्रदेशमा पछिल्ला सात वर्षमा स्वास्थ्य सामग्री तथा उपकरण खरिदका क्रममा ठूलो रकम अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न प्रदेश सरकारले प्रक्रिया थालेको छ ।…

सर्लाहीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

सर्लाही, ११ असोज । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका –५, पडरियामा आइतबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पडरिया गाउँ बस्ने नन्टुन पासवानका छोरा १३ वर्षीय आयुष पासवानको…

मधेशमा तीन महिनामै २७ करोड ८५ लाखको अवैध सामान बरामद

सर्लाही, ११ असाेज । मधेश प्रदेशमा सीमा सुरक्षासँगै अवैध चोरी–तस्करी नियन्त्रणलाई तीव्र बनाएको सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा करिब २७ करोड ८५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद…

मलंगवा सबस्टेसनमा पानी पसेपछि १० पालिकामा विद्युत् अवरुद्ध

सर्लाही, ११ असोज । अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका अनुसार…

खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

सर्लाही, १० असाेज । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी…

मधेशका ओसीएमसीमा एक वर्षमा ३ हजार १६७ हिंसाका घटना दर्ता

सर्लाही, ०९ असोज । मधेश प्रदेशमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा एक वर्षमा ३ हजार १६७ वटा मुद्दा दर्ता भएका छन् । ओसीएमसी लैङ्गिक हिंसाबाट प्रभावित तथा पीडितलाई स्वास्थ्य…