भारी वर्षाको अनुमानसँगै मधेशभर सुरक्षा सतर्कता, यी हुन् बाढी र डुबानको उच्च जोखिम क्षेत्र
सर्लाही, ०८ असोज । मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायलाई विपद् पूर्वतयारीका लागि उच्च सतर्कतामा राखिएको छ । सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको…
