Category: मधेस

लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

सर्लाही, ०६ असाेज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने बताएका छन् । ग्राहकलाई प्रदान गर्ने गुणस्तरीय…

मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन

सर्लाही, ०६ असाेज । मधेश प्रदेशमा सञ्चालित पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत मधेश प्रदेश उपसमिति गठन गरिएको छ…

मधेशका कर्मचारीलाई पर्यटन काज, खर्च प्रमाणित गर्न बिल नचाहिने

सर्लाही, ०५ असाेज । मधेश प्रदेश सरकारले आफ्ना कर्मचारीलाई देशका पर्यटकीय गन्तव्य घुमाउन प्रोत्साहन गर्ने उद्देश्यले भ्रमणको नयाँ मोडल आन्तरिक पर्यटन काजको निती ल्याएको छ । सरकारले ल्याएको निती अनुसार…

सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने रामुपानेको घोषणा

सर्लाही, ०५ असाेज । राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रधानमन्त्रीले आफ्नो बाचा र प्रतिबद्धताहरू पुरा नगरेको भन्दै त्यसलाई पूरा गराउन ‘सडकको कडा दबाबमूलक हस्तक्षेप’ र देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ…

मधेशमा आत्महत्याका घटना बढ्दै

सर्लाही, ०५ असाेज । पछिल्लो समय मधेश प्रदेशका जिल्लामा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को दुई महिनाको अवधिमा मधेसका…

जन्मदिनमा बिरुवा रोपेर आदर्श र अविनाशले दिए वातावरण संरक्षणको सन्देश

सर्लाही, ०४ असोज । सर्लाहीको मलंगवा नगरपालिका–२ निवासी पत्रकार मनोज यादवका छोरा आदर्श यादवले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका छन् । आदर्शले आइतवार बिहान मलंगवा नगरपालिका–८ स्थित सिताराम पोखरीको प्राङ्गणमा…

देवानगञ्ज घटनाका घाइतेको शरीरबाट निकालियो गोली

सर्लाही, ०४ असाेज । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ । मध्यहषार्हीमा ८–९ जनाको समूहले गोली प्रहार गर्दा स्थानीय २४…

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो तीन निर्णय

सर्लाही, ०४ असाेज । मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रशासनिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र कर्मचारी व्यवस्थापनसँग सम्बन्धित तीनवटा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईका अनुसार स्वास्थ्य…

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

सर्लाही, ०४ असाेज । जलवायु परिवर्तन र वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । बढ्दो जलवायु परिवर्तन र…

ग्लोबल एजुकेसन एकेडेमीमा बालदिवस तथा संविधान दिवसको अवसरमा विभिन्न प्रतियोगिता

सर्लाही, ०४ असाेज । सर्लाहीको मलंगवा नगरपालिका-६, खुटौनास्थित ग्लोबल एजुकेसन एकेडेमीमा बालदिवस तथा संविधान दिवसको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियाे । कोचिङ्गका संस्थापक तथा संयोजक सीताराम यादवको अध्यक्षतामा…