सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सर्लाही, ०३ असोज । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब…
