बालिका अपहरण तथा बलात्कार प्रकरण मुख्य अभियुक्त ताहिर जेल चलान
सर्लाही, १ असाेज । धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर दुई–दुई पटक अपहरण, बन्धक र बलात्कार गरेको आरोपमा मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका…
