पर्यटन विभागका निर्देशकविरुद्ध झन्डै ९७ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
सर्लाही, ३० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध सम्पत्तिको स्रोत खुलाउन नसकेको अभियोगमा भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगले यादवसँग भएको सम्पत्तिमाथि अनुसन्धान गर्दा…