Category: मधेस

हर्मीत सिंह कप्तानका रूपमा जनकपुरमा अनुबन्ध

सर्लाही, २३ साउन । अमेरिकी क्रिकेटर हर्मीत सिंह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कप्तानका रूपमा जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले शनिबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई अनुबन्ध गरेको…

ट्यांकरबाट हवाई इन्धन चोरी, सात जना पक्राउ

सर्लाही, २३ साउन । पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता…

मधेश सरकारको खर्च प्रगति कमजोर, बजेट कार्यान्वयमा चुनौती

सर्लाही, २३ साउन । मधेश प्रदेश सरकारले वर्षेनी बजेटको आकार बढाउँदै गौरवका आयोजना अघि सारे पनि बजेट कार्यान्वयनमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन । मधेश सरकारको पछिल्लो पाँच…

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

सर्लाही, २३ साउन । सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार…

प्रदेशका २४ वटा विद्यालयलाई नमूना बनाइने

सर्लाही, २३ साउन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित प्रदेशका २४ वटा विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने अभियान मधेश प्रदेश सरकारले सुरु गरेको छ । प्रत्येक जिल्लाबाट…

मुख्यमन्त्री कार्यालय परिसरबाटै अब दुध बिक्री गर्ने

सर्लाही, २३ साउन । मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना दुग्धजन्य उत्पादन बिक्रीवितरण गर्ने स्टल सञ्चालनमा ल्याउने तयारी गरेको छ । डीडीसीको दुग्ध…

‘खेतमा हुनुपर्ने बेला भारतको जेलमा परें’

सर्लाही, २३ साउन । मल लिन भारत गएका सर्लाही बलराका दुई किसान ३८ दिनको भारतीय जेल बसाइपछि शुक्रबार रिहा भएका छन् । सीतामढी जिल्लाकाे व्यवहार अदालतले धरौटीमा छाड्न आदेश दिएपछि…

मधेशमा बढ्दो तापक्रम जनजीवन कष्टकर

सर्लाही, २२ साउन । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा तापक्रम निरन्तर बढ्दै गएको छ । प्रत्येक वर्ष जेठ–असार लागेसंगै ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सामान्य बन्दै गएको छ । चर्को गर्मीले…

सर्लाहीमा लखन्देहीको बाँध भत्किँदा १५ सय बिघा धानखेत डुबानमा

सर्लाही, २२ साउन । लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेका छन् । भर्खरै रोपिएको धानबाली डुबानमा परेपछि…

रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा

सर्लाही, २१ साउन । रौतहटको गुजरा नगरपालिका-३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ । बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको…