Category: मधेस

सर्लाहीमा सर्पले डस्दा अढाई वर्षीया बालिकाको मृत्यु

सर्लाही, २१ साउन । सर्लाहीको लालबन्दी नगरपालिका-२, नवलपुर गैरीटोलमा विषालु सर्प डस्दा एक अढाई वर्षिया बालिकाको मृत्यु भएको छ । घरमा खेलिरहेका बेला गोमन सर्पले डसेर अढाई वर्षिया बालिका शिवानीकुमारी…

मधेसमा कार्यसम्पादनका आधारमा कर्मचारीलाई प्रोत्साहन सुविधा

सर्लाही, २१ साउन । आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत घोषणा गरिएको सरकारी कर्मचारीको तलबवृद्धि कार्यान्वयन गर्न मधेस प्रदेश सरकारले आवश्यक कार्यविधि तयारी अन्तिम चरणमा पुगेको छ । कार्यविधि अनुसार कार्यसम्पादन…

सर्लाहीमा करेन्ट लागेर एक वृद्धाकाे मृत्यु

सर्लाही, २१ साउन । सर्लाहीको बागमती नगरपालिकामा शिवचर्चा पूजा भइरहेको क्रममा माइकबाट करेन्ट लाग्दा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका-१० शंकरपुर टोल निवासी करिब ६५ वर्षीया…

मलंगवामा अनुदानको मल कालोबजारी गर्ने तीन जना पक्राउ

सर्लाही, २० साउन । सर्लाहीको सदरमुकाम मलंगवामा अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका-१० स्थित…

धरौटीमा छुट्ने भए भारतमा पक्राउ परेका सर्लाहीका दुई किसान

सर्लाही, २० साउन । मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । आज (बुधबार) दुवै जनालाई छाड्न…

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

सर्लाही, २० साउन । पर्सामा २०७ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका-५ स्थित सडकखण्डबाट हेटौंडाका ४८ वर्षीय कृष्ण लामा पक्राउ परेका हुन् । उनी गाँजा बोकेको…

मधेसको मन्त्रिपरिषद् घटाउन कहाँ लाग्यो ‘ब्रेक’ ?

सर्लाही, २० साउन । मधेस प्रदेशमा मन्त्रालयको संख्या घटाउने सहमति कागजमै सीमित भएको छ । नेपाली कांग्रेस नेतृत्वको मधेस सरकारले गएको जेठ १२ गते सत्तासाझेदार दलसँग १५ बुँदे सहमति गरेको…

नैतिक शिक्षा लागू गर्न सरकारलाई ध्यानाकर्षण

सर्लाही, २० साउन । नेपालमा नैतिक शिक्षा कार्यक्रमको आवश्यकता रहेको मधेशी आयोगले सरकारलाई ध्यानाकर्षण गराएका छन् । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा आयोगले आफैँ भने यसखालका केही कार्यक्रमहरु सञ्चालन…

महेन्द्र राजमार्गको निर्माण कार्य समय सकाउन निर्देशन

सर्लाही, २० साउन । धनुषा, महोत्तरी र सर्लाही जोड्ने सडक खण्ड महेन्द्र राजमार्ग विस्तारमा ढिलाइ भइरहेकोप्रति प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले चासो व्यक्त गरेको छ । उक्त समितिका सभापति एवं…

सिरहाको लक्ष्मीपुर पतारीबाट पेस्तोलसहित तीनजना पक्राउ

सर्लाही, २० साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई मंगलबार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा सलोखरीका करिब १९ वर्षीय सञ्जय दास, २०…