जनकपुरमा वकिलहरुले पत्रकारमाथि आक्रमण गरेपछि पत्रकार महासंघले गर्यो मिशन टोली गठन
सर्लाही, २९ साउन । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमण र जग्गा संरक्षणका क्रममा उत्पन्न विवादबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघले केन्द्रीय मिसन टोली गठन गरेको छ । महासंघको केन्द्रीय कार्यालयले केन्द्रीय…