वीरगञ्जमा उपचारका क्रममा कारागारका कैदीको मृत्यु, आफन्त प्रदर्शनमा उत्रिए
सर्लाही, २७ साउन । वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु…