Category: मधेस

मधेश सरकारले भन्यो– सामाजिक सदभाव र भाइचारा कायम राखौँ 

सर्लाही, १५ साउन । मधेश प्रदेश सरकारले संयमता अपनाउँदै सहिष्णुता र आपसी सदभावलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । मधेशमा पनि प्रदर्शन बढ्न थालेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले घटना अत्यन्त दुःखद र…

महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द

सर्लाही, १५ साउन । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध…

धनुषाको सबैलामा एक व्यक्तिको हत्या

सर्लाही, १५ साउन । धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ । धनुषाको हँसपुर नगरपालिका-३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब…

गणेश यादव मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गर्न समिति गठन

सर्लाही, १५ साउन । मधेश प्रदेश प्रहरी कार्यालयले सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा एक युवकको गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ । प्रहरी…

नेपाली रेल अनिश्चितकालका लागि बन्द

सर्लाही, १५ साउन । धनुषाका स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि नेपाली रेल बन्द भएको छ । शुक्रबार नेपाल रेल्वे कम्पनी लिमिटेडले एक सूचना जारी गर्दै जयनगर–जनकपुर–भंगहा रेल खण्डको रेल…

सर्लाहीमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल

सर्लाही, १५ साउन । पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अप्रत्याशित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न…

धनुषामा दुई घण्टाका लागि कर्फ्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न पाइने

सर्लाही, १५ साउन । जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ…

आज सर्लाही बन्दको घोषणा, हिन्दु सम्राट सेनाले विराेध प्रदर्शन गर्ने

सर्लाही, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटना तथा सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा भएको गोलीकाण्डको विरोधमा हिन्दु सम्राट सेना नेपालले बिहीबार साँझ सर्लाही सदरमुकाम मलंगवामा मसाल जुलुससहित…

सुनसरी जाँदै गृहमन्त्री गुरुङ

सर्लाही, १४ साउन । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् । लगत्तै सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय…

सिरहा गोलबजारको एबी मलमा आगजनी

सर्लाही, १४ साउन । सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् । बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा…